घिउकुमारीलाई औसधिको दुनियामा संजीवनी भन्ने गरिन्छ | यसका २०० जाती हुन्छन तर यी ५ जाती लाई पहिलो प्राथमिकतामा राखियको छ | बारना डेंसीस नामको पहिलो जाती हो यसमा १८ धातु र १५ एसिड अनि १२ भिटामिन हुन्छ | यसले सरिरमा हुने रगतको कमीलाई पुरा गर्छ साथै रोग पर्तिरोधात्मक सक्तिको विकास पनि गर्छ | यसका काडादार पातलाई काटेर रस निकाल्नी र दिनमा ३-४ चम्चा रस बिहान खाली पेट पिउनाले दिनभर सरिरमा चुस्तिफुर्ती रहन्छ | आगोले पोलेकोमा ,काटेकोमा,लगाउनाले घाउलाई चाडो पुरा गर्छ यसमा anti fangal गुड हुन्छ | बवासीर, डायबिटीज, गर्भाशय के रोग, पेटको खराब,जोर्नीको दुखाई, फुस्रो दाग,आँखा को कालो घेरा र कुर्कुचा फुटेकोमा लागौनाले सारै फाइदा हुन्छ | यसको गुदी र जेल निकालेर कपालको जरामा लागौनाले कपाल बाक्लो र बलियो हुन्छ | घिउ कुमारीको जेल लाई मेहंदिमा मिसायर कपालमा लगाउनाले कपाल चमकदार र स्वस्थ हुन्छ |
Latest Post
11:15 AM
घिउकुमारीलाई औसधिको
Written By अर्घाखाँचीअनलाइन on Monday, October 8, 2012 | 11:15 AM
Labels:
विचित्रसंसार
10:58 AM
नेपालकी सुप्रिया लिटल मिस वर्ल्ड
२१ असोज, काठमाडौं ।नेपालकी सुप्रिया मास्केले १२ औं लिटिल मिस वल्ड २०१२ को उपाधि जितेकी छन् । उनी उपाधिसँगै आइतबार स्वदेश फर्किएकी छिन् । उनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा आफन्त र सहकर्मीहरुदे स्वागत गरेका छन् । गोरखा स्थायी घर घई काठमाण्डौंको नयाँबजारमा बस्दै आएकी १२ बर्षकी मास्केले विभिन्न २७ देशका प्रतिष्पधीलाई उछिन्दै लिटिस मिसको उपाधि चुमेकी हुन्
शनिबार टर्कीको आन्टाल्यास्थित अमरा होटलमा भएको प्रतियोगितामा युक्रेनकी सोफिया कुत्सेनको फस्ट रनरअप भएकी छन् । गत बर्ष पनि नेपालकै १९ बर्षकी विपश्वी पौडेलले उक्त उपाधि जितेकी थिइन् । सुरुदेखिनै उपाधि जित्छु भन्ने आत्मविश्वास भएकी सुपि्रया ललितपुरको लिटिल एन्जल्स स्कुलमा कक्षा सातमा अध्ययरत रहेकी छन् । उपाधि जितेसँगै निक्कै खुसी भएकी सुपि्रयाले यो जितेले केही गर्ने आत्मबल बढेको बताएकी छन् । गत सेप्टेम्बरमा नेप्लिज काउन्सिलले आयोजना गरेको लिटिल मिस वल्ड नेपाल २०१२ मा विजयी बन्दै उनी १० दिन अघि उनका बाबु अनिर र लिटिल मिस वल्ड नेपाल च्याप्टरका निर्देशक दीपेन्द्ररत्न शाक्यसँगै टर्की गएकी थिइन् । छोरीको जीतको खबर सुनेर खुसी भएकी उनकी आमा सुष्माले पनि आफु धेरै सुखी भएको बताइन् । उनले भनिन्-’आज म धेरै खुसी छु, छोरीले टाइटल जितेपछि मेरो खुसीको सीमा छैन्,

Photo
7:34 AM
फ्राइ अण्डा खानेमा यौन इच्छा तिब्र
Written By अर्घाखाँचीअनलाइन on Friday, October 5, 2012 | 7:34 AM
तपाइँलाई उसिनेको अण्डा मन पर्छ की फ्राइ गरेको ? वा अरु कुनै परिकारको रुपमा बनाइएको अण्डा मन पर्छ ? के अण्डालाई कसरी खाइन्छ भन्ने कुराबाट तपाइँको यौन झुकावका बारेमा पत्ता लगाउन सकिन्छ होला ? सायद नसकिनु पर्ने हो । तर बेलायतको अण्डा उद्योग परिषदले हालै गरेको एक अध्ययनले अण्डालाई कुन रुपमा खाइन्छ भन्ने कुराबाट व्यक्तिको व्यक्तित्व तथा यौन चरित्रको बारेमा जानकारी लिन सकिने देखाएको छ ।
Labels:
ताजा भिडियो
7:30 AM

Photo,
घरेलु उपचार,
यौन स्वास्थ्य
7:27 AM
कम्प्युटरमा विजुली बचाउने प्रविधिको विकाश
वैज्ञानिकहरुले एउटा यस्तो प्रविधिको आविष्कार गरेका छन् जसबाट कम्प्युटर प्रणालीमा हुने उर्जा खपतलाई खटाएर उर्जा बचत सम्भव पार्नेछ । भारतीय मूलका अमेरिकी वैज्ञानिक डाक्टर विरेन्द्र राज दत्तको नेतृत्वमा रहेको अनुसन्धान टोलीले थोरै उर्जामै कम्प्युटर चलाउने तथा कम्प्युटर प्रणालीबाट हुने बढि उर्जा खपत घटाउने प्रविधिको विकाश गरिएको दाबी गरेको छ । यो प्रविधिले सूचनाप्रविधिको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउनसक्ने दाबी शोधकर्ताहरुको छ । के हो यो प्रविधि ? यो प्रविधिमा कम्प्युटरमा प्रकाशका लागि जर्मेनियम नामको तत्व लेजरका रुपमा प्रयोग गरिन्छ । यसले निकै कम बिजुलीबाटै कम्प्युटर चिप्सले धेरै काम गर्न सक्छन् । जर्मेनियमको प्रयोगले कम्प्युटर प्रणालीमा प्रयोग गरिँदै आएको नयाँ पुस्ताको सिलिकन सेमीकण्डक्टर चिप्सका इलेक्ट्रोनिक्स उपकरणमाथिको निर्भरतालाई पनि कम गर्नेछ । शोधकर्ताहरुका अनुसार फोटोन कणका कारण जर्मेनियम युक्त चिप्स बढि सक्रिय हुन्छ । शोधकर्ताहरुले कम्प्युटर चिप्समा जर्मेनियमको प्रयोगले सूचना प्रविधिको क्षेत्रमा नयाँ युगको थालनी हुने र भन्दै यस्तो फोटोनिक युग यस क्षेत्रका लागि क्रान्तिकारी छलाङ सावित हुने दाबी

Labels:
ताजा भिडियो,
मनोरंजन,
विचित्रसंसार,
समाचार